दफा ४९९
असल नियतले दायित्व पूरा गर्नु पर्ने

दफा ४९४ बमोजिम सृजना भएको दायित्व त्यस्तो दायित्व पूरा गर्नु पर्ने व्यक्तिले असल नियतले पूरा गर्नु पर्नेछ ।